कतारका लागि अवैतनिक व्यवसायिक प्रतिनिधिमा चम्लागाईं नियुक्त
नेपालबहस संवाददाता
पुस १७, २०७६ शुक्रबार १:१०:५४
१७ पुष, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवसायिक प्रतिनिधिमा महेन्द्रप्रसाद चम्लागाईंलाई नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतार बीच द्धिपक्षिय आर्थिक, व्यापारीक, लगानी, पर्यटन प्रबद्रर्धनमा ठोस टेवा पुग्ने अपेक्षा गरे ।
नवनियुक्त प्रतिनिधि चम्लागाईंको लामो व्यवसायिक शीप र अनुभवबाट द्धिपक्षीय आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने चेम्बरले विश्वास लिएको छ । चम्लागाई उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज क. (कतार) का प्रबन्ध निर्देशक पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सुप्रिम सहकारी ठगी प्रकरणः रवि लामिछाने बुधबार रूपन्देही अदालतमा उपस्थित हुने
माघ ८, २०८१ मंगलबार
सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालिन योजना तयार गछौँ : गृहमन्त्री लेखक
माघ ८, २०८१ मंगलबार
इजरायली सेनाको गोलीबाट गाजामा तीनको मृत्यु, दुई जना घाइते
माघ ८, २०८१ मंगलबार
मौरीपालन व्यवसायमा आकर्षण
माघ ८, २०८१ मंगलबार
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती
माघ ८, २०८१ मंगलबार