क्याटलोनियाली नेताको सुपुर्दगी मुद्दा निलम्बन
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १३:२८:१८
१८ पुस एजेन्सी । युरोपेली संसद् सदस्य निर्वाचित क्याटलोनियाली नेताको सुपुर्दगी मुद्दालाई बेल्जियमको अदालतले बिहीबार निलम्बन गरेको उनीहरूका वकिलले जनाएका छन् ।
स्पेनको क्याटलोनिया राज्यलाई स्वतन्त्र बनाउने अभियानमा लागेका ती नेताहरूविरूद्ध पक्राउ गरी सुनुवाईका लागि स्पेनमा सुपुर्दगी गर्न स्पेनले गरेको आग्रहलाई एक जना बेल्जियन न्यायाधीशले रद्द गरिदिएका हुन् ।
क्याटलोनियामा सन् २०१७ मा भएको जनमतसङ्ग्रहमा स्वतन्त्रताको पक्षमा मतदान भएपछि त्यहाँको तत्कालीन क्षेत्रीय सरकार प्रमुख रहेका काल्र्स पुज्डमोन र स्वास्थ्यमन्त्री टोनी कोमिन गत मेमा भएको निर्वाचनमा युरोपेली संसद्को सदस्य निर्वाचित बनेका थिए ।
युरोपेली न्यायिक अदालतले क्याटलोनियाली नेताद्वयको मुद्दामाथि गत महिना (डिसेम्बरमा) सुनुवाई पछि उनीहरूलाई अभियोगबाट छुटकारा गर्न आदेश दिएको पुज्डमोनका वकिलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार