नेकपाको सचिवालय बैठक बस्दै, राष्ट्रियसभाको उम्मेद्वार टुंगो लाग्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १८, २०७६ शुक्रबार १३:३८:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/nekapa-baithak_XMRg8XooKZ.jpg)
१८ पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक अहिले बिहान ८ बजे बालुवाटारमा बस्दैछ । बैठकले सातै प्रदेशको राष्ट्रियसभाको उम्मेद्वारको नामबारे टुंगो लगाउने बताइएको छ ।
यसअघि हिजो ‘बिहीबार’को बैठकले त्यसबारे छलफल गरेको थियो। राष्ट्रियसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।
आजको बैठकमा सभामुखको नामबारे पनि टुंगो लगाउने प्रयास हुने एक नेताले बताए । सभामुखको विषयमा नेकपाले निर्णय गर्न नसक्दा संसदको बैठक पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। संसदको बैठक आगामी २७ गतेका लागि बोलाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार