चिनियाँ वृद्धलाई स्वास्थ्य सेवा थप सुलभ बनाउनुपर्नेमा जोड
नेपालबहस संवाददाता
पुस २१, २०७६ मंगलबार १:८:१६
२१ पुस एजेन्सी । चीनमा ६० प्रतिशतभन्दा बढी वृद्धका लागि उनीहरूको घरबाट औसतमा दुई किलोमिटरको दूरीमा स्वास्थ्य सेवा उपलब्ध भएको चिनियाँ बृद्ध नागरिकबारे अनुसन्धान गरिरहेको एक स्वदेशी संस्थाले हालै सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ । यसलाई थप सुलभ बनाउनु पर्ने वृद्धहरूले बताएका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
राज्यद्वारा उपलब्ध सेवालाई आफ्नो अनुकुल पर्ने नजिकको स्वास्थ्य केन्द्रमा जाने गरेका उनीहरूमध्ये करिब ४० प्रतिशत वृद्ध चिनियाँले स्वास्थ्य सेवालाई आफ्नै घर वा निवासमा उपलब्ध गराउन इच्छा व्यक्त गरे ।
अध्ययन प्रतिवेदनका अनुसार चिनियाँ वृद्धहरूले आफूहरूलाई लागेका दीर्घ रोगका बारेमा नर्सिङ सेवा, मनोवैज्ञानिक परामर्श, स्वास्थ्य शिक्षा सेवाहरू र अन्य हेरचाहका लागि राज्यले आफूहरूलाई घरमा नै पुगेर सेवा प्रदान गरोस भन्ने चाहन्छन् ।
सरकारले वृद्धहरूका परिवारमा आधारित वृद्ध सेवा र स्वास्थ्य स्वयम्सेवकको सेवालाई सुधारका गर्नुपर्नेमा जोड दिएका अध्ययनका क्रममा आफूले पाएको केन्द्रका उप निर्देशक दाङ जुनुले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार