लोपोन्मुख कर्खा गीत ‘किन होला खै’
नेपालबहस संवाददाता
पुस २२, २०७६ मंगलबार १५:३०:३०
२२ पुस काठमाडौं । विविध जातजाति तथा संस्कृतीले भरिएको देशलाई आफ्ना गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाइरहेका छन् ।
पछिल्लो समय गन्धर्व जातिहरुको मौलिक गीत कर्खा लोपोन्मुख अवस्थामा रहेको छ । लोक गीत संगीत क्षेत्रमा फरक पहिचान र मौलिकतामा ध्यान दिंदै आएका गायक तथा सर्जक हेमन्त कान्छा रसाइली यतिबेला लोपोन्मुख अवस्थामा रहेको कर्खा गीत ‘किन होला खै’ लिएर आएका छन् ।
मौलिक गीतमा स्वर नेपाली गीत संगीतमा कर्णप्रिय स्वर दिँदै आएका रसाईली आफैले दिएका छन् भने गीतको शब्द संगीत राजकुमार बगरको रहेको छ । मिठो भाका अनि उत्कृष्ट शब्द संगीत र स्वर रहेको छ ।
गीतमा अभियन पनि गाएक आफैले गरेका छन् । गीतले आज भोली युवा युवतीको कच्चा प्रेम सम्बन्धलाई प्रस्तुत गर्न खोजिएको देखिन्छ । रसाईलीले आफ्नै आधिकारिक यूटुउव च्यानल ‘हेमन्त कान्छा रसाईली ’बाट अपलोड गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार