सुनको भाउ अचाक्ली बढेपछि कारोकार ठप्प !
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार २०:०:४७
२३ पुस काठमाडौं । सुनको भाउ इतिहासकै नयाँ उचाईमा पुगेको छ । इरान र अमेरिकाबीच युद्ध हुन सक्ने खतराका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु सुन सञ्चय गर्नेतर्फ आकर्षित भएका छन् ।
सुनलाई सबैभन्दा सुरक्षित लगानी ठान्दै लगानीकर्ताहरु यतातर्फ मोडिंदा भाउ अचाक्ली बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ । बुधबार सुनको भाउ प्रतितोलामा १ हजार रुपैयाँ बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको हो ।
यो अहिले सम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो । मंगलबार ५ सय रुपैयाँ घट्दा केही राहत महसुस गरेका सर्वसाधारण खरिदकर्ताले फेरि बुधबार महँगो भाउ तिर्नुपर्ने भएको छ । भाउ अचाक्ली बढेपछि बजारमा कारोबार हुन छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार