विद्यालय व्यस्थापनको गुणस्तरियतामा नगरप्रमुख सरावगीको जोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १७:९:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/sarbangi-1_GqtR5u0Ico.jpg)
२५ पुस वीरगन्ज । वीरगन्ज महानगरपालिका नगर प्रमुख बिजय कुमार सरावगीको पहलमा महानगरपालिकामा रहेको सुमदायीक बिद्यालयहरुको गुणस्तरियता सुधारसंगै विद्यालयहरुको व्यवस्थापनलाई उत्कृष्ट बनाउने कार्यलाई तिब्रता दिइएको छ ।
शिक्षा क्षेत्रको सुधारबाट नै समाज को विकास सम्भव भएकोले बिरगंज माहानगरपालिका नगर प्रमसख सरावगीले बिद्यालय सुदृढिकरण अभियानलाई तिब्रता दिएका हुन् ।
विद्यालयहरुद्धारा प्रदान गरिने अध्यन अध्यापन लगायत चलिरहेका विभिन्न सुधारात्क कार्यहरुको नगर प्रमुखसरावगीद्धारा अवचक निरिक्षण कार्यलाई निरन्तर्ता दिने बताएका छन् । सोही क्रममा बिहिबार दिउसो नगर प्रमुख सरावगीले नेपाल राष्ट्रिय आधारभूत विद्यालय चर्कोट परसवाका छडके निरिक्षण गरेका हुन् ।
बिरगंज महानगरपालिका भित्र रहेका ९० वटै बिद्यालयमा व्यवस्थापन सुधारको अभियानलाई लागू गरिएको जनाइएको छ ।परसवामा रहेको उक्त विद्यालयको भौतिक अवस्था जरजर भएकोले गर्दा विरगन्ज महानगरपालिकाले विद्यालयको पुरानो भवनलाई भत्काएर नया भवन बनाउने कार्यलाई अगाडि बढाएको छ ।
विद्यालयमा चलिरहेो पुन निर्माणका कार्यहरुको बारेमा नगर प्रमुख सरावगीले अनुगमन गर्नुका साथै भैरहेको काम र पढाइको अवस्था लगायत सम्पुर्ण गतिविधिबारे प्रधानाध्यापक एवम शिक्षक तथा बिद्यार्थीहरु छलफल गर्दै विद्यालयमा चाहिने सबै खाले सुधारका काम महानगरपालिकाद्धारा गरिने प्रतिवद्धता व्यक्त गरे ।
नगर प्रमुख सरावगी विद्यालयका कक्षा कोठाहरुमा आफै पुगेर बिद्यार्थीहरुलाई राम्रो सङ्ग पढनुका साथै अगाडि बढेर देशको कर्णाधार बन्न अनुरोध गरे । नगर प्रमुख कक्षामा आफै पुगेर प्रत्यक्ष सम्बाद गरेपछि उत्साहित सबै छात्र छात्राहरुलाई अभिभावकको हिसाबले सबैलाई आशीर्वाद समेत दिएका थिए ।
महानगरपालिकामा रहेका सबै निम्नमाध्यमिक विद्यालयहरुमा गत बर्ष देखी नै फ्री सेनेटरी पैडको ब्यवस्था गर्नुका साथै माध्यमिक विद्यालयहरुमा सिसि टि वि , ई हाजिरी एवम ईन्टरनेटबाट बिद्यालयहरुको सम्पुर्ण कार्यप्रणालिहरुका अनुगमन कार्यलाई लागु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्ववियु निर्वाचनमा क्याम्पसलाई हानी–नोक्सानी हुने गरी प्रचार गर्न नपाइने
फागुन ५, २०८१ सोमबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
केयू उपकुलपतिका लागि सर्ट लिस्टमा परे १० जना प्राध्यापक (सूचीसहित)
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार