लौन कोमल वली, मेक्समलाई साह्रै मन पर्छ तिम्रो मिठो बोली

नेपालबहस संवाददाता
पुस २७, २०७६ आइतबार १५:५८:४

२७ पुस काठमाडौं । लोकगायिका कोमल वली र लोकप्रिय गायक मेक्सम खातीको आवाजमा निकै मिठो रोईला गीत सार्वजानिक भएको छ।
लोकप्रिय सर्जक नरेश खातीको शब्द, संगीतमा रहेको गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन्। मारुनी स्टुडियोमा रेकर्ड भएको गीतलाई कुमार रानाले अडियो मिक्सिङ् गरेका हुन्।
गीतको म्यूजिक भिडियो पनि नरेश खातीले नै गरेका हुन्, भने भिडियोमा कोमल, मेक्सम र नरेशलाई नै फिचरिङ् गरिएको छ। कोमल वलीको हाउभाउ र मेक्सम, नरेश दाजु भाईको चञ्चले पनले भिडियो एकदमै मनपराईने देखिएको छ। पछिल्लो समय कमै गीतमा आवाज दिने कोमलले पनि यो गीतलाई मिठो गाएकी छिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
फागुन ८, २०८१ बिहिबार
‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक
फागुन ८, २०८१ बिहिबार
मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना
फागुन ८, २०८१ बिहिबार
बिहीबार सामान्य अंकले बढ्यो बजार, कारोबार रकम भने घटेर ८ अर्ब ६२ करोडमा झर्यो
फागुन ८, २०८१ बिहिबार
‘माओवादी संविधान संशोधनको पक्षमा छ’