सुनको मुल्य सोमबार घट्यो
नेपालबहस संवाददाता
पुस २८, २०७६ सोमबार १९:४८:३४
२८ पुस काठमाडौं । नेपाल सनचाँदी व्यवसायी महासंघको अनुसार सुनको भाउ घटेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा आइपुगेको छ ।
आइतबार छापावाला सुनको भाउ ७५ हजार रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला २०० रुपैयाँले नै घटेर ७४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।
पछिल्लो समय सुनचाँदीको भाउमा उतारचढाव आउने क्रम जारी छ । विशेषगरी अमेरिका र इरानबीच तनाव बढेपछि सेयर बजारमा केही दिन उछाल आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार