वरिष्ठ नेता पौडेल र भारतीय रक्षामन्त्रीको भेट
नेपालबहस संवाददाता
माघ १, २०७६ बुधबार २२:१८:१४
१ माघ, काठमाडौं । स्वास्थ उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आज भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच नेपाल भारतका विविध पक्षमा कुराकानी भएको आजको इण्यिन एक्सप्रेस अनलाईनले जनाएको छ । स्वास्थ उपचारका लागि नेता पौडेल गत सोमबार दिल्ली उडेका थिए ।
भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका सिंहसँगको भेट राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ । इण्यिन एक्सप्रेसको अनलाइन संस्करणमा दुबै नेताबीच सामान्य भलाकुसारी भएको लेखेको छ । नेता पौडेल र पार्टी सभापति शेरबहादुर देउवाबीच पार्टीको आगामी महाधिवेशनको कार्यतालिका लगायत विभिन्न विषयमा विवाद बढेको छ । नेता पौडेल भोलि स्वदेश फर्कने पनि समाचारमा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाइने, एडीबीको पौने २३ अर्ब ऋण स्वीकृत
असोज ४, २०८१ शुक्रबार
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः मन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
महिला फुटबलः एपिएफ विजयी
असोज ४, २०८१ शुक्रबार
प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता
असोज ४, २०८१ शुक्रबार
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास सम्पन्न ( फोटो फिचर )
असोज ४, २०८१ शुक्रबार