युएईबाट मृगौला पिडितलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
माघ ४, २०७६ आइतबार ४:१०:४२
४ माघ काठमाडौं । दुबै मृगौला फेल भएर काठमाडौमा उपचारार्थ हिमा भुसाल अर्याललाई युएईमा रहेका नेपालीहरुले बिहिवार बाट ७३ हजार ५ सय आर्थिक सहयोग गरेका छन् । स्याङ्जा जिल्ला वालिङ नगरपालिका ६ घर भएकीअर्यालको दुबै मृगौलाले काम गर्न छाडेपछि बिगत १० महिनादेखी काठमाडौंमा उपचारार्थ छिन् । हाल उनी मनमोहन मेमोरियल शिक्षण हस्पिटल स्वयभुमा छिन् ।
पारिवारिक स्थिती कमजोर भएको खबर पाए लगत्तै वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुको सस्था स्याङ्जा सहयोग समाज युएई , कालीगण्डकी बहुउद्देश्यीय सेवा समाज युएई , नेपाली सहयोग हातहरु युएई तथा केही ब्यक्तिगत साथिहरुको सहयोग रकम जम्मा गरि उक्त रकम बिरामी सम्म पुर्याईएको थियो ।
युएई बाट घर बिदामा आएका स्याङ्जा सहयोग समाज युएईका साँस्कृतिक बिभाग प्रमुख प्रकाश ढकाल को सँयोजकत्वमा स्याङ्जा सहयोग समाज युएईका भुतपुर्व महासचिव ऋषि बस्याल, स्याङ्जाकै चर्चित फिल्मी गायक कृष्ण काफ्ले ले बिरामी उपचारार्थ मनमोहन मेमोरियल शिक्षण हस्पिटल स्वयम्भू मा पुगि बिरामीका श्रीमान कृष्ण अर्याल तथा बिरामी हिमा भुषाल अर्याल लाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना महानगरले शीघ्र कार्यान्वयन गर्ने
माघ १, २०८१ मंगलबार