ओली र मोदीले गरे इसीपीको संयुक्त उद्घाटन
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १८:८:४५
७ माघ, काठमाडौं । वहुप्रचारित नेपाल-भारत सीमाको एकीकृत भन्सार चौकी आजबाट पूर्वको विराटनरमा सञ्चालनमा आएको छ । उक्त एकीकृत भन्सार चौकीको आज प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले काठमाडौं र मोदीले नयाँ दिल्लीस्थित हैदरा हाउसबाट संयुक्त रुपमा उक्त इन्टिग्रेटेड चेक प्वाइन्टको उद्घाटन गरेका हुन् । दुबै मुलुकले संयुक्त रुपमा चेक जाँच गर्ने यो भन्सार चौकी व्यापार प्रवद्र्धनका लागि उपयोगी हुने विश्वास लिइएको छ ।
साथै एकैपटक चेक जाँच हुने भएकाले व्यापारी र कर्मचारी दुबैलाई सहज हुने छ । यसबाट हाल सीमावर्ती जोगबनी भन्सार क्षेत्रमा हुने लामो लाइन हट्ने र काममा समेत छिटो हुने बताइन्छ । भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिए । मोदीले पनि उपयुक्त समयमा भ्रमण गर्ने आश्वासन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार