मलेसियाको कारणले रेमिटेन्स घट्यो:-डेपुटी गर्भनर शिवाकोटी
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार २१:५९:२८
७ माघ, काठमाडौं । नेपालको ठुलो अर्थतन्त्रको हिस्सा ओगटेको वैदेशिक रोजगारको क्षेत्र मध्य मलेसियाको रोजगारी केही समय रोकिएका कारण देशमा भित्रने रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले बताएका छन् ।
कृषि विकास बैंकको ५३ औं बार्षिकोत्सव समारोहमा बोल्दै शिवाकोटीले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसिया जाने कामदारमा आएको अबरोधका कारण रेमिट्यान्स घटेको भन्दै मलेसिया जाने क्रम सुरु भएसँगै बिस्तारै बढ्दै गएको बताएका हुन् । पछिल्लो चार महिनामा १४ हजार नेपाली मलेसिया गएको भन्दै बिस्तारै रेमिट्यान्स बढ्दै गएको शिवाकोटीले बताए ।
देशको आर्थिक घाटा निकै बढेको भन्दै नेपालको बजार भारत निहित रहेको हुँदा भारतमा तरकारीको मुल्य बढेका कारण नेपालको बजारमा तरकारीको मुल्य बढेको भएपनि सरकारको लक्ष्य भन्दा बाहिर बजारमा मुल्यवृद्धि नभएको हुदाँ यसमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
सबै स्थानीय तहहरुमा बैंक जाने नीति अन्तर्गत हालसम्म ७ सय ४७ स्थानीय तहमा बैंकका शाखाहरुको पुगेको शिवाकोटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार