आईएमएस ग्रुप नेपालका लागि लिनरफ्लक्सको आधिकारिक बिक्रेता
नेपालबहस संवाददाता
माघ ७, २०७६ बुधबार ०:२१:१५
७ माघ, काठमाडौं । आईएमएस ग्रुप अब नेपालमा लिनरफ्लक्सको (Linearflux) का लागि एकमात्र आधिकारिक बिक्रेता बनेको छ ।
By Dr. Dre and Monster Products का ईन्जिनियरहरूले बनाएका, लिनरफ्लक्स हेडफोनको एक ब्रान्ड हो जसले वायरलेस, hyper definition तथा अडियोकोे अनुभव दिने गर्छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधिको विकासपछि अमेरिकी ब्राण्ड लिनरफ्लक्सको औपचारिक लञ्च भएको हो ।
कम्पनीका अनुसार Linearflux HyperSonic एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई Lady Gaga, Dr.Dre, Puff Daddy, Black Eyed Peas, Far East Movement, Jay Chou, Wonder Girls जस्ता सांगीतिक क्षेत्रका महान हस्तीहरुबाट परिक्षण गरिएको छ ।
यसको DL01 Immersive ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउंछ र बेसको लागि उपयुक्त रहेको छ । Linearflux HyperSonic पानी प्रतिरोधी छ र यसमा कुनैपनि रिचार्जेबल केबुलहरू आवश्यक पर्दैन । कम्पनीका अनुसार यसको विषेशता भनेको pillow-soft ear-tips दुई थरीका रङ्गहरुमा पाईनेछ साथै यसले बाहिरी ध्वनी कम गरी भित्री ध्वनी सुन्न र बेसको आनन्द लिन मद्दत गर्दछ ।
HyperSonic Linearflux का विशेषताहरु :
- Wireless Charging
- Waterproof IPX& Rated
- Immersive HD Sound
- Up To 20+ Hours of Playtime
- Works with Apple Siri + Android Assistant
- 5 Minutes Hypercharging Up to 1 Hour Play
- Passive Noise Cancellation
- Ultra-Lightweight
हाल कम्पनीले Linearflux उत्पादनहरू स्मार्ट डोकोमार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो साथसाथै IMS Little Smiles Showroom City Center / IMS SMart Showroom ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड लिनरफ्लक्स एक मात्र आधिकारिक वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै खुशी र गर्व महशुस आईएमएस समुहका अध्यक्ष तथा सीईओ दीकेश मल्होत्राले बताएका छन् । सीईओ मलहोत्राका अनुसार लिनरफ्लक्स एक येस्तो ब्रान्ड हो जुन सस्तो मूल्यमा सामानको असाधारण गुणस्तरको लागि परिचित छ र हाम्रो देशका नागरिकहरूलाई मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ । नेपालमा यसको बिक्रीबाट उपभोक्ताको आवश्यकताहरू पूरा गर्नुको साथैं, निरन्तर सुधार र हरेक पक्षमा उनीहरूको अनुभव बृद्धि गर्न चाहेको उनको भनाई छ ।
आईएमएस ग्रुपबारे
आईएमएस ग्रुप एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसका २० वटा भन्दा बढि कम्पनी रहेको छ । आईएमएस, नेपालको लागि सामसुङ स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारिक रुपमा मोवाइल आयात गर्ने पहिलो कम्पनी हो ।
विगत २७ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा आईएमएस ग्रुपसँग आबद्ध कम्पनीको संख्याबाट पनि स्पष्ट रुपमा देख्न सकिने कम्पनीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार