घोराही सिमेन्टको उत्पादन अनुमति रद्द
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार २३:४५:३४
१३ माघ, काठमाडौं । सरकारले घोरासी सिमेन्टलाई ओपिसी सिमेन्ट उत्पादनको लागि दिएको इजाजत रद्द गरेको छ । गुणस्तर तथा नापतौल विभागले यो कम्पनीलाई दिएको इजाजत २ महिनाका लागि रद्द गरिदिएको हो ।
कम्पनीले पीपीसी सिमेन्ट भने उत्पादन गर्न सक्ने विभागले जनाएको छ । विभागका अनुसार नमुना परीक्षणका क्रममा कम्पनीबाट उत्पादित सिमेन्टमा आइआरको मात्रा तोकिएभन्दा अत्याधिक धेरै भेटिएको छ।
विभागले दुई महिनापछि कम्पनीको फेरि अनुगमन गर्ने र सुधार देखिए उत्पादन अनुमति दिनसक्ने पनि जनाएको छ। विभागको निर्णयसँगै अब कम्पनीले सगरमाथा ओपीसी सिमेन्ट उत्पादन गर्न पाउँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार