स्लोभानियाका प्रधानमन्त्रीद्वारा राजीनामा, आकस्मिक निर्वाचनको घोषणा
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार १४:५:१६
१४ माघ एजेन्सी । युरोपेली मुलुक स्लोभानियाका प्रधानमन्त्री मार्जन सारेसले सोमबार पदबाट राजीनामा दिएका छन् ।राजीनामासँगै उनले आकस्मिक निर्वाचनको घोषणा पनि गरेकोे देशको आधिकारीक समाचार संस्था एसटीएले जनाएको छ ।
राजीनामा र निर्वाचनको घोषणाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सारेसले आफ्नो उद्देश्य अनुसारको काम गर्न नसकेकाले राजीनामा दिनु परेको बताए । राजधानी जुब्जानामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले अल्पमतको सरकारबाट काम गर्न गाह्रो भएको र उपलब्धि हाँसिल गर्न नसकिएको पनि जानकारी दिए ।
“जम्मा १३ जना सांसद र त्यसको गठबन्धनले जनताका सामु मैले घोषणा गरेका प्रतिबद्धता अनुसारको काम गर्न सकिन, बरु निर्वाचनपछि सकिन्छ भन्ने ठानेर मैले राजीनामा दिएको र आकस्मिक निर्वाचनको घोषणा गरेको छु, उनले भने ।
स्वास्थ्य विमाका बारेमा विवाद भएर अर्थमन्त्री अन्ड्रेज बेर्टोनसेल्जले राजीनामा दिएको ठिक एक हप्तापछि प्रधानमन्त्री सारेसले यो घोषणा गरे । अर्थमन्त्री बेर्टोन्सेल्जले गत सोमबार राजीनामा दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
एनपीएलको तयारी पूरा : क्यान
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार