सरकारमा जान राजपाको पुरानै अडान
नेपालबहस संवाददाता
माघ १४, २०७६ मंगलबार २०:४३:३८
१४ माघ काठमाडौं । सरकारलाई समर्थन गर्नको लागि आफ्नो पार्टीले अघि सारेको माग र मुद्दाको सुनुवाइ गर्नुपर्ने राष्ट्रिय जनता पार्टी ( राजपा ) नेपालले जानएको छ ।
संघीय प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले नागरिकता लगायतका विषयहरूमा संविधान संशोधन गर्न माग गरेका छन्। यादवले सरकारसँग भएको सहमतिबमोजिम संशोधन नभएकोमा असन्तुष्टि जनाएका हुन्। उनले संविधान अपूर्ण रहेकोले त्यसलाई पूर्णता दिन संशोधन गर्नुपर्ने पार्टीको माग दोहो¥याए।
‘सरकारले हाम्रो माग र मुद्दा सम्बोधन गरोस्, हाम्रा नेतामाथि लगाइएको मुद्दा खारेज गरियोस् अनि समर्थन गर्न गाह्रो छैन’, उनले संसद बैठकमा भने, ‘तर, पटक–पटक भएका सहमति कार्यान्वयन हुनैपर्छ, माग र मुद्दा सम्बोधन हुनुपर्छ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार