नेकपाको महाधिवेशन चैतको २५ देखि ३० सम्म गर्ने प्रस्ताव
नेपालबहस संवाददाता
माघ १५, २०७६ बुधबार २३:५७:५५
१५ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७७ चैत अन्तिम सातामा गर्ने प्रस्ताव पेश भएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत संयुक्त राजनीतिक प्रतिवेदनमा चैतको २५ देखि ३० सम्म एकता महाधिवेशन गर्न प्रस्ताव गरिएको छ । यसैगरी ०७७ को भदौदेखि मङ्सिर महिनासम्म स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्य तालिका पनि प्रस्ताव गरिएको छ ।
आजबाट देखि सुरु भई यही माघ २२ गतेसम्म जारी रहने केन्द्रीय कमिटी बैठकले प्रस्तावित मितिलाई अनुमोदन गरे सोही समयमा महाधिवेशन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार