पार्टीको अवस्था दयनीय रहेको प्रचण्डको निश्कर्ष
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १८:४३:१५
१६ माघ काठमाडौं । राजधानीमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको अवस्था दयनीय रहेको बताएका छन् ।
सरकारले ठूला कुराहरु गरिरहँदा स साना कामहरुमा ध्यान दिन नसकेको, विधेयकहरु बनाउँदा सरोकारवालाहरुसँग छलफल नगरेको, भ्रष्टाचार नरोकिएको लगायतका पार्टीभित्र अहिले घात, अन्तरघात र अराजकताको स्थिति कायम रहेको प्रचण्डको विश्लेषण छ ।
केन्द्रीय कमिटी बैठकमा सरकारका कामहरुको समीक्षा गर्दै फाष्ट ट्रयाक र सडक विस्तारको कुरा गर्दा आज सडकमा दिनदिनै हुने गरेको दुर्घटना र जनधनका क्षति रोक्न नीति योजना र कार्यक्रम निर्माण एवम् बजेट विनियोजनमा पनि सरकारको ध्यान जान नसकेको उनको आरोप छ ।
पार्टीलाई यो अवस्थाबाट सुधार्न विभिन्न ८ वटा काम गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार