रजनीकान्तलाई तत्काल पक्राउ गर्न माग
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १९:५२:३
१६ माघ एजेन्सी । बलिउड सुपरस्टार रजनीकान्तलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। चर्चित टिभी सो मेन भर्सेस वाइल्डको सुटिङ नेशनल पार्कमा गरिएको भन्दै उनलाई पक्राउ गर्न मागरिएको हो।
रजनीकान्तले उक्त शोका होस्ट बेयर ग्रिल्ससँग कर्नाटकको बान्दीपुर नेशनल पार्कमा सुट गरेका थिए। उक्त नेशनल पार्क बाघ संरक्षण क्षेत्रको रुपमा पनि चिनिन्छ।
बाघ संरक्षणमा लागेका ब्यक्तिहरुले नै रजनीकान्तलाई पक्राउ गर्नुपर्ने माग गरेका हुन्। उनीहरुले सुटिङमा रहेका क्रुहरुका कारण त्यहाँका जनावरहरुलाई खतरा हुनसक्ने कुरा औंल्याएका छन्।
केही कारण जंगलमा आगो लागेको भए धेरै क्षति पुग्ने भएकाले त्यहाँ सुटिङ अनुमति दिएकोप्रति आपत्तिसमेत जनाइएको छ। यसबारे रजनीकान्तले भने केही टिप्पणी गरेका छैनन्। उक्त शोमा यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिइसकेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार