कोरोना भाइरसको संक्रमणबाट १७० को मृत्यु, ७ हजार ७ सयलाई संक्रमण
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २०:५:१२
१६ माघ काठमाडौं । कोरोना भाइसरको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७० पुगेको छ भने ७ हजार ७ सयलाई संक्रमण रहेको बताइएको छ ।
बिहीबार बिहान विश्व स्वास्थ्य संगठनले जनाए अनुसार मृत्यु हुनेहरु प्राय चीनको मध्य प्रान्त हुबेइका रहेका छन्। कोरोना भाइरसको प्रभाव बढेसँगै विभिन्न राष्ट्रका नागरिकहरुले चीन छाडेका छन्। हालसम्म १९५ अमेरिकी नागरिकले कुहान शहर छाडिसकेका छन् भने २१० जापानी नागरिकहरु टोकियो फर्केका छन्।
जापान फर्केका नागरिकमध्ये तीन जनामा भाइरसको संक्रमण पुष्टी भएको छ। फ्रान्स, न्युजिल्याण्ड, अष्ट्रेलिया लगायतका राष्ट्रहरुले पनि आफ्ना नागरिकहरुलाई फर्काउन प्रकृया अघि बढाएका छन्। यो भाइरस नेपाल, जर्मनी, फ्रान्स, अमेरिका लगायतका १५ मुलुकमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
मन्त्रीस्तरीय निर्णयपछि १४ वर्षमुनिका बालबालिकाको निःशुल्क रुपमा क्यान्सरको उपचार सुरु
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार