कांग्रेस सहसभापति सिटौलाको निधन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २०:४१:७
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepali-Congress-flag_GTFqvLeqFK.jpg)
१६ माघ काठमाडौं । नेपाली कांग्रेस मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका कार्यसमितिका सह सभापति रहेका चैतन्यप्रसाद सिटौलाको बुधबार निधन भएको छ ।
साथै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बालकुमारी ( बालिका ) सिटौलाकी सासुआमाको पनि निधन भएको छ । ८६ वर्षीया लक्ष्मीदेवी सिटौलाको माघ १५ गते काठमाडौँमा निधन भएको थियो ।
उनीहरुको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ उनका शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार