कोरोना भाइरसका कारण नेपाली उडान रद्द भए
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २०:५८:४२
१६ माघ काठमाडौं । चीनको हुवेई प्रान्तबाट फैलिएको नोभल कोरोना भाइरसका कारण हिमालय एयरलाइन्सले चीनका लागि आफ्नो नियमित उडान तत्कालका लागि रद्द गरेको छ ।
एयरलाइन्सले विज्ञप्ति जारी गर्दै चीनको हुवेई प्रान्तबाट फैलिएको नोभल कोरोना भाइरसका कारण अर्को सूचना जारी नभए सम्मका लागि उडान तत्कालका लागि रद्द गर्नु परेको जनाएको छ । एयरलाइन्स चीन उडानका लागि पहिले नै टिकट लिइसकेका यात्रुको पनि उडान रद्द गर्नु परेको जनाएको छ ।
चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि एयरलाइन्सले १० माघमा नै तीन वटा प्रमुख सहरको उडान रद्द गरिसकेको छ । चीनमा कोरोना भाइरसको संक्रमण नरोकिएपछि एयरलाइन्सले चोङचिङ र बेइजिङ सहरका लागि पनि उडान र अवतरण रद्द गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार