एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल आउँदै क्रिस गेल
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार २२:३०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/chris-gayle_J9kM67RXID.jpg)
१६ माघ, काठमाडौं । चर्चित ब्याट्सम्यान क्रिस गेलले एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका छन् । साहिल अग्रवालको स्वामित्वमा रहेको पोखरा राइनोजले काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन्।
क्रिकेटर क्रिस गेल सबभन्दा छिटो शतकको कीर्तिमान छ र टि–२० मा सबभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् । आइपिएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा रहेको छ।
वेस्ट इन्डिजका खेलाडी क्रिस पहिलो पटक नेपाली मैदानमा खेल्ने भएका छन् । पोखरा राइनोजले गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाएको थियो। इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुने तयारीमा छ । गत सिजन पोखरा राइनोज लिगको पुछारमा रहेको थियो। गेल इपिएलमा खेल्ने चर्चा गत वर्ष पनि चलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश
असार ११, २०८१ मंगलबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
असार १०, २०८१ सोमबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार