एमसिसीले काम गर्न थालिसक्यो : सञ्चारमन्त्री बाँस्कोटा
नेपालबहस संवाददाता
माघ १६, २०७६ शुक्रबार ०:४९:४३
१६ माघ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदीय प्रक्रियामा गइसकेको हुदा यसले काम गर्न थालिसकेको बताएका छन्।
नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले एमसिसी संसदको पूर्ण बैठकबाट छिट्टै पारित हुने भन्दै यो सैन्य गठबन्धन नजोडिएको बताए। एमसिसी सैन्य गतिविधिसँग सम्वन्धित छ भन्नेहरुलाई उनले यति नम्बर बुँदामा छ भनेर खुलाउन समेत चुनौति दिए।
मन्त्री बाँस्कोटाले एमसिसी रोक्न खोज्नेहरुलाई जंगबहादुर राणाको प्रसङ्गको उदाहरण दिए। ‘जंगबहादुर राणा बेलायत भ्रमणमा जाँदा उनलाई बेलायतीहरुले नेपालमा सडक बनाउने प्रस्ताव राखेका थिए तर जंगबहादुरले त्यो सडकमा अंग्रेज सेना आएर मलाई नै दुःख दिने हुन्छ कि हुँदैन भन्ने प्रश्न समेत गरेका थिए बाँस्कोटाले भने। एमसिसीलाई पनि केही साथीहरुले त्यस्तै आशंका गरेको उनले बताए।
भारत र चीनबाट पनि अनुदान तथा ऋण सहायता लिँदा विभिन्न शर्त स्वीकार गरिएको भन्दै मन्त्री बाँस्कोटाले केही व्यक्तिले चर्चामा आउन एमसिसीलाई विवादमा पारेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार