गजेन्द्रबहादुर महतको प्रश्न छाउगोठका नाममा हाम्रा घर भत्काउने
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार १८:२१:५१
१७ माघ, काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्रबहादुर महतले कर्णाली प्रदेशमा छाउगोठका नाममा स्थानीयका घर भत्काइदिएको भन्दै आक्रोश पोखेका छन्।
हिजो गोरखाली सेनाको नाममा हाम्रा घर भत्काइयो, अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउन थालियो । हाम्रो छाउगोठको नाममा हाम्रा घर भत्काइएका छन्। एउटा व्यक्ति मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ। ८ जनाको होटलमा मृत्यु भएको छ। होटल भत्काउँदै हिड्ने। हजारौं व्यक्तिको बसमा मृत्यु भएको छ। बसमा आगो लगाउँदै हिँड्ने। उनले भने यो पनि तरिका कहीँ हुन्छ । चाहिँदो काम गर्नुपर्यो नि उनको आक्रोश थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार