एसएसपी शौरभ निलम्बनमा
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार १८:५२:३३
१७ माघ, काठमाडौं । यौन हिंसाको उजुरी परेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी शौरभ शमसेर राणालाई गृहमन्त्रालयले निलम्बन गरेको छ । संघीय प्रहरी इकाई कार्यालय सुनसरी(धरान)मा कार्यरत एसएसपी राणालाई शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो ।
बहालवाला एसएसपी राणाले यौन हिंसा गरेको उजुरी परेपछि प्रमाण नष्ट हुनसक्ने भन्दै थप अनुसन्धानका लागि निलम्बन गरिएको गृहका एक जना उपसचिवले नेपालबहसलाई बताए । यसबारे विस्तृत अध्ययन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचारसमेत गरेको छ ।
यसबारे प्रकृया अगाडि बढेको छ, गृह मन्त्रालय स्राेतले भनेकाे छ – अब राणामाथि तुरुन्तै छानबीन हुने छ । पीडित महिलाले गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईलाई भेटी आफूलाई यौन दुर्व्यबहार गर्ने एसएसपीलाई तत्काल कारबाही गर्न माग राखेकी थिइन् । एसएसपी राणाले भने आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिएको पनि गृह स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
डेङ्गु सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
भदौ २८, २०८१ शुक्रबार
नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो
भदौ २८, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
कार्यालय समयभित्र सरकारी अस्पतालका चिकित्सकहरू निजीमा जान नपाउने
असोज ४, २०८१ शुक्रबार
आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ: मन्त्री भण्डारी
असोज ४, २०८१ शुक्रबार
कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
अर्थतन्त्र सुधारका संकेत देखिएका छन् : अध्यक्ष ढकाल
असोज ४, २०८१ शुक्रबार
वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार