कोपुण्डोलको इन्जिनियरिङ कलेजमा विद्यार्थीहरुले फर्निचर जलाए
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २१:१९:५०
१७ माघ, काठमाडौं । ललितपुरको कोपुण्डोलस्थित जनकपुर इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले प्रशासन विरुद्ध प्रदर्शन गर्दै कक्षका फर्निचर जलाएका छन्।
विभिन्न माग राख्दै एक सातादेखि प्रदर्शन गर्दै आए पनि कलेज प्रशासनले सुनुवाई नगरेकाले फर्निचरमा आगजनी भएको प्रदर्शनकारीले बताए। परीक्षा आउने बेला भइसक्यो, अझै कोर्ष पूरा भएको छैन, शिक्षकहरु आउन छोडिसके। तेस्रो वर्षका विद्यार्थीलाई अहिलेसम्म फिल्ड सर्भेमा पठाइएको छैन,” आन्दोलनरत विद्यार्थीले भने ।
कलेजका प्रमुख कार्यकारी अधिकृतलाई नियमित कक्षा सञ्चालन गराउन बारम्बार आग्रह गरिए पनि उनले बेवास्ता गरिरहेको विद्यार्थीहरुको गुनासो थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार