एसएसपी सौरभ राणाले गरे आत्मसमर्पण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
माघ १९, २०७६ आइतबार २३:२:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/saurabha-rada_3xGQoRqeju.jpg)
१९ माघ काठमाडौं । निलम्बित एसएसपी सौरभ राणाले जिल्ला प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका छन्। राणा आफै प्रहरी कार्यलयमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन्।
आफूविरुद्ध पक्राउपुर्जी जारी भएको जानकारी पाउनासाथ उनी प्रहरी कार्यलय पुगेका थिए। दिउँसो १२ बजेतिर पक्राउपुर्जी जारी भएको र २४ घन्टाभित्र अदातल उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था भएकोले सोमबार ११ बजे नै अदालत पुर्योउने गरी तयारी थालिएको उनले जानकारी दिए।
आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध पक्राउपुर्जी जारी भएको हो। निलम्बित एसएसपी राणा संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
प्रदेशको बजेट, उठाउनै नसक्ने आन्तरिक ऋण !
असार १२, २०८१ बुधबार
इजरायलले उत्तरी गाजाबाट हमास सरकारलाई विस्थापित गर्ने योजना ल्याउँदै
असार १२, २०८१ बुधबार
बारामा ८७ हजार मेट्रिकटन मकै उत्पादन
असार १२, २०८१ बुधबार
एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
असार १२, २०८१ बुधबार
एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार