कतारबाट फर्किएका ३३ जनाको तलब आयो, सुचि सहित
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार १८:१०:१४
२२ माघ काठमाडौं । वैदेशिक रोजगारमा कतार पुगेर बिना तलब फर्किएका ३३ जना कामदारको तलब आएको छ । कतारको मर्करी मेना इलेक्ट्रोनिक कम्पनीमा गएका कामदारले तलब नपाएको उजुरी वैदेशिक रोजगार विभागमा गरेपछि विभागको पहलमा कतारमा रहेको नेपाली राजदुतावास मार्फत २ लाख 85 हजार रियल (कतारी रुपैया) आएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले माघ २० गते एक सूचना प्रकाशित गर्दै एक हप्ता भित्र निवेदन कर्ताले आफ्नो नागरिकता, राहदानीको फोटो कपि सहित वैदेशिक रोजगार विभाग अथवा प्रदेशका श्रम कार्यलयमा सम्पर्क गर्न भनेको छ । नेपालबहससँग कुराकानी गर्दै वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईले पीडित सबैलाई छिटोभन्दा छिटो सम्पर्कमा आउन आग्रह गरे ।
विभागले श्रम तथा रोजगार कार्यलयहरु विराटनगर, जनकपुर , पोखरा, बटुवल, सुर्खेत र धनगढीमा सो विवरणहरु उपलब्ध गराउन सकिने पनि जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार