विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
नेपालबहस संवाददाता
माघ २२, २०७६ बुधबार २१:३१:३०
२२ माघ काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिबाट स्वीकृत गरेको हो । प्रस्ताव माथिको छलफलमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रामनाराण विडारीले भ्रष्टाचारका विविध रुपलाई नियन्त्रण गर्ने व्यवस्था विधेकयमा समेटिएको भन्दै दायित्व पूरा गर्नेलाई पनि कारवाहीको दायरामा ल्याउने व्यवस्था सकारात्मक भएको बताए ।
समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले विधेयकले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले साना प्रकृतिको भ्रष्टाचारमा सजाय बढाइएको र ठूला भ्रष्टाचारमा सजाय यथावत् राखिएको भन्दै उनले समानताका आधारमा कसुरको सजाय तोक्नुपर्ने बताइन् । प्रस्ताव माथिको छलफलमा सांसद जितेन्द्रनारायण देव, रामप्रीत पासवान, प्रकाश पन्त लगायतले भाग लिएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार