आईसीसी विश्वकप लिग–२ : ओमान र अमेरिका प्रतिस्पर्धा गर्दै
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १४:३३:२
२३ माघ काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा भैरहेको त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बिहीबार ओमान र अमेरिका प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यी दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेपछि यी दुई देशबीचको खेल सुरु हुनेछ ।
लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अङ्क बनाएको छ । ओमान सात खेलमा १० अङ्क बनाउँदै दोस्रो स्थानमा छ । यो खेलमा ओमानले अमेरिकालाई हराएमा अङ्क बराबरी गर्ने मौका पाउनेछ ।
बुधबार भएको खेलमा नेपाललाई १८ रनले हराएको ओमानलाई अमेरिकासँगको खेलमा केही सहज महसुस हुनेछ । नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ । त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ । आठ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
असार १, २०८१ शनिबार
विश्वकप क्रिकेटमा सहभागी हुने कुरामा कुनै पनि पदाधिकारीले गलत काम गरेको छैनः क्यान
जेठ ३२, २०८१ शुक्रबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
मोहना नदीमा एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण हुँदै
असार २, २०८१ आइतबार
तलबसहित अतिरिक्त भत्ताको माग राखेर संसद सचिवालयका कार्मचारीले सुरु गरे आन्दोलन
असार २, २०८१ आइतबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार