कांग्रेसले आज पनि संसद् अबरुद्ध गर्ने
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार १८:२६:२६
२४ माघ, काठमाडौं । राजनीतिक पूर्वाग्रह साँध्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पार्टी उपसभापति एवं संसदीय दलका उप नेता विजयकुमार गच्छदार विरुद्ध मुद्धा दायर गरेको विरोधमा आज पनि संसद् चल्न नदिने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले आजको प्रतिनिधिसभा बैठक चल्न नदिने निर्णय गरेको छ । संसदीय दलका सचेतक बालकृष्ण खाँणका अनुसार, प्रधानमन्त्री केपी ओली सरकारको लाचार छायाँका रुपमा रहेको अख्तियार प्रमुखले निर्णय नसच्याएसम्म संसद्मा अवरोध जारी रहने छ । प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजेका लागि निर्धारण गरिएको थियो ।
साथै प्रतिनिधिसभाको आजको बैठकमा आफ्ना धारणा राखेर बैठक अवरोध गर्ने निर्णय भएको उनले जानकारी दिए । उनले जग्गा खरिद गरेका व्यक्तिलाई भने उन्मुक्ति दिन खोजेको आरोप लगाए । यही माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत विभिन्न व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार