प्रेस यूनियन सम्बद्ध पत्रकारलाई चुनावी चटारो
नेपालबहस संवाददाता
माघ २४, २०७६ शुक्रबार २१:५:३८
२४ माघ, काठमाडौं । नेपाल प्रेस यूनियन सम्बद्ध पत्रकारहरु यतिबेला महाधिवेशनको तयारीमा जुट्न थालेका छन् ।प्रजातन्त्रवादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको चितवन वैठकले नवौं महाधिवेशन आगामी चैतमा हुने घोषणा गरेपछि अधिवेशन सम्पन्न हुन बाँकी जिल्ला शााखाहरुलाई चुनावी चटारोले छोएको हो ।
विभिन्न विवाद र बाहानामा रोकिएका जिल्ला शााखा मध्ये तनहुँ, नुवाकोट र महोत्तरीको यही माघ २५ गते, ललितपुर र सोलुखुम्बु शाखाको माघ २७ गते, काठमाडौं शाखाको माघ २८ गते तथा बाँके, सिन्धुपाल्चोक र बारा शाखाको माघ २९ गते अधिवेशन हुने मिति तोकिएपछि पत्रकारहरुलाई चुनावी सरगर्मीले छोएको छ । चितवन बैठकले माघ मसान्तभित्र बाँकी सबै जिल्ला शाखाहरुको अधिवेशन गरिसक्ने निर्णय गरेको थियो ।
करिब छ बर्षको अन्तरालपछि नेपाल प्रेस युनियनको केन्द्रिय महाधिवेशन आगामी चैत्र २१ र २२ गते नेपालगन्जमा हुने भएको छ । पटक पटक घोषणा हुँदै रोकिदै आएको यूनियनको यो पछिल्लो घोषणाले पत्रकारहरुमा उत्साहको संचार गराएको छ । यद्दपि नवौं महाधिवेशन तोकिएकै समयमा हुने कुरामा कतिपय आशंका र चुनौतीहरु भने विद्यमान नै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार