नियम उल्लंघन गरे घरमै पुगेर ट्राफिक प्रहरीले चिट काट्ने
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १८:२३:६
२६ माघ, काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरे घरमै गएर चिट काट्ने काम गर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आइतवार पत्रकार सम्मेलन गर्दै महाशाखाले ट्रािफक नियम उल्लंघन गरे सीसीटिभीको माध्यमबाट घरमै पुगेर कारबाही गर्ने जनाएको हो ।
महाशाखाले नियम उल्लंघन गर्नेलाई महाशाखाकै कार्यालयमा पनि बोलाउन सक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार