प्रधानमन्त्री ओली एकाएक अस्वस्थ !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १८:३२:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/kp-sharma-oli_nbUDCFHLt2.jpg)
२६ माघ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली आज बिहानदेखि अस्वस्थ भएका छन् । प्रधानमन्त्रीसँग बिहानैदेखि भेटघाट गर्न तय गरिएको कार्यक्रम एक्कासी रद्ध गरिएको स्रोतले बताएको छ ।
बिहानको भेटघाटका लागि आएका कतिपय नेता कार्यकर्ता बालुवाटार पुगेपछि फर्किएका थिए । प्रधानमन्त्री ओलीलाई के भएको भनेर सचिवालयले खुलाएको छैन । तर उनलाई एक्कासी टाउको दुखेको र रिंगटा चलेको स्रोतले बताएको छ ।
बिहानैदेखि निजी चिकित्सकहरु उपचारका लागि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री बिरामी भएको पुष्टि महासचिव विष्णु पौडेलले गरेका छन् । उनले आज बस्ने भनिएको सचिवालय बैठक समेत रद्ध भएको जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् ।
बेलुकी ३ बजेका लागि सचिवालय बैठक तय भएको थियो । हिजो बेलुकी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर पार्टी एकता प्रकृयालाई टुंग्याउन सचिवालय बैठक डाक्न सहमत भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
लोकतन्त्रको आधारशीला मान्नुपर्ने संसदको आधारभूत चरित्र नै पारदर्शी भएन
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
ओलीलाई भेट्न पत्नी आरजुसहित देउवा किन पुगे बालकोट ?
असार १५, २०८१ शनिबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
व्यवसायिक बेसारखेतीः वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
असार १६, २०८१ आइतबार
'मीराः स्याडो अफ अ रेन्बोको सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै
असार १६, २०८१ आइतबार
कृषकलाई आलु भित्र्याउने चटारो
असार १६, २०८१ आइतबार
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
असार १६, २०८१ आइतबार
घरको छतमा ट्रयाक्टर खस्दा दुई बालिका घाइते
असार १६, २०८१ आइतबार