अख्तियारले नेकपा नेताको संरक्षण गरेकोमा तरुण दलको विरोध प्रदर्शन
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १८:५२:१३
२६ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अन्यायपूर्ण व्यावहारको विरोध गर्दै आज बिहान नेपाली काँग्रेस सम्वद्ध भातृ संस्था तरुण दलले राजधानीमा प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघको समेत संलग्नतामा आज बिहान माइती घरस्थित मण्डेलामा अख्तियार बिरुद्ध नाराबाजी गरियो ।
साथै वर्तमान के पी ओली सरकारले अख्तियारको दुरुपयोग गरी विपक्षी तर्साउने रणनीति बनाएको भन्दै चर्को नाराबाजी भएको छ ।
प्रदर्शनकारीहरुले अख्तियार सरकारको छायाँ बनेको र प्रतिपक्षी दलका नेताहरुलाई मात्र लक्षित गरेको आरोप लगाएका छन् । ‘कठै अख्तियार, नेकपा सामु लम्पसार’ लगायतका नाराहरु प्रदर्शनकारीहरुले लगाइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार