पाम आयलको निर्यात खुल्यो,लाइसेन्स अनिवार्य
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार १९:२९:३८
२६ माघ, काठमाडौं । भारतले नेपाली पाम आयलको निर्यात खुल्ला गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै भारतीय वाणिज्य संघले यसअघि रोक्का गरिएको पाम आयलको आयात खुल्ला गरेको जनाएको छ । तर, अब हुने सम्पूर्ण आयातमा आयातकर्ताले अनिवार्य लाइसेन्स (अनुमतिपत्र) दिनुपर्ने भएको छ ।
यस अघिसम्म भारतले इन्डोनेसिया तथा मलेसियाबाट पनि ठूलो परिमाणमा पाम आयल आयात गरिरहेको थियो । तर अबदेखि नेपालबाट मात्रै पाम आयल आयात गर्ने नीति बनाएको बुझिएको छ ।
नेपालले मलेसिया इन्डोनेसिया लगायतकै देशहरुबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरेर पाम आयाल भारत निर्यात गर्दै आइरहेको छ । गत पुस २३ गते भारतले एकाएक नेपाली पाम आयलको आयालमा प्रतिवन्ध लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार