अमेरिकाले कोरना फैलायाे, बुहानमा रहेका नेपालीलाई नेपाल ल्याउनु बुद्धिमानी हाेइन : नेता बिजुक्छे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार २०:५२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/Narayan-Man-Bijukchhe_F0PNdINub5.jpg)
२६, माघ, भक्तपुर । नेपाल मजदूर पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चीनमा कोरना भाइरस फैलनुमा अमेरिकाको हात रहेको आरोप लगाएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरको सातौं अधिवेशनको आज भक्तपुरमा उद्घाटन गर्दै भनेः– चीनसँग आर्थिक रुपमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भएपछि अमेरिकाले भाइरस राजनीति गरेको हो ।
विश्व राजनीतिमा आफ्नो पकड कायम राख्न अमेरिकाले यस्तो काम गर्ने गरेको मलाई थाहा छ :– उनले भने अमेरिका चीनसँग स्वस्थ प्रतिस्पर्धा गर्ने अवस्थामा नरहेको पनि यसले पुष्टी गरेको छ । नेता बिजुक्छेले हाल चीनको बुहानमा रहेका नेपाली विद्यार्थीलाई नेपाल ल्याउनु बुद्धिमानी नहुने समेत बताए ।
नेपाल ल्याएपनि उनीहरुलाई काठमाडौं उपत्यकामा त राख्नै हुँदैन उनले भने – यहाँ छिटो संक्रमण फैलिने डर हुने भएकाले बाहिरै राखेर उपचार गर्नु पर्छ । सकेसम्म चीनमै राखेर उपचार गर्दा नेपाल विद्यार्थीको राम्रो उपचार र रेखदेख हुन सक्ने उनको भनाई थियो ।
उताबाट आउनेहरु कोही संक्रमित रहेछन् भने यहाँ उपचार गर्ने कुनै पद्धति नरहेको र उल्टो विरामीको ज्यान जोखिममा पर्ने भएकाले नेपाल ल्याउनु कुनै पनि अर्थमा राम्रो होइन :– नेता बिजुक्छेले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
असार १८, २०८१ मंगलबार
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
असार १८, २०८१ मंगलबार
प्रदेशमा प्रत्यक्ष राखेर समानुपातिक निर्वाचन प्रणाली हटाइने
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
असार १८, २०८१ मंगलबार
देउवा र ओलीको भेटघाट तथा छलफलबाट राजनीतिमा कस्तो परिवर्तन आउला ?
असार १८, २०८१ मंगलबार
ओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
असार १८, २०८१ मंगलबार
मधेस प्रदेशमा बूढानीलकण्ठ स्कुलको शाखा स्थापना गर्न आग्रह
असार १८, २०८१ मंगलबार
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
असार १८, २०८१ मंगलबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार