विकास आयोजनामा प्रधानमन्त्री असन्तुष्ट
नेपालबहस संवाददाता
माघ २६, २०७६ आइतबार २३:१८:४
२६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनामा उपलब्धी नभएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा प्रधानमन्त्री ओलीले हालसम्मका विकासका गतिविधमा केही उपलब्धी भए पनि सन्तोष गर्न नसकिने भएको बताए ।
उनले पुँजीगत खर्च अतिकम भएको भन्दै असन्तुष्टि पोखे । आयोजना ढिलाइ हुँदा प्रतिफल पनि ढिला हुने कुरामा सरोकारवाला निकायलाई सचेत गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार