कोरोना भाइरस संक्रमणबारे बताउने मोबाइल एप्स, प्रयोगकर्तालाई संक्रमणको जोखिम कति छ भन्नेबारे बताउने
नेपालबहस संवाददाता
माघ २८, २०७६ मंगलबार १८:३२:५३
२८ माघ एजेन्सी । चीनले कोरोना भाइरसबाट संक्रमण हुने अवस्था रहे, नरहेकोबारे जानकारी दिने ‘क्लोज कन्ट्याक्ट डिटेक्टर’ नामक मोबाइल एप्स बनाएको छ ।
प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमणको जोखिम कति छ भन्नेबारे उक्त एप्सले बताउने छ । संक्रमणको जोखिम भएको मान्छेलाई घरमै आराम गर्न वा अवस्था अनुसार स्वास्थ्य अधिकारीकहाँ जान एप्सले सुझाव दिने बताइएको छ ।
जेखिमबारे जाँच गर्न प्रयोगकर्ताले मोबाइलमा क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । सुरुमा नयाँ एप्स रजिस्टर गरेपछि यसले प्रयोगकर्ताबाट नाम र आइडी नम्बर माग्ने छ । रजिस्टर भएका प्रत्येक नम्बरका आधारमा अन्य तीन आइडी पनि एप्पले आफै जाँच्ने छ ।
यो एप्सबाट एउटै कक्षामा पढ्ने, एउटै कार्यालयमा काम गर्ने र एउटै घरमा बस्ने मानिसमा संक्रमणको जोखिम छ छैन भन्ने जानकारी दिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार