चितवन कारागारमा एक कैदीबन्दीको मृत्यु
नेपालबहस संवाददाता
माघ २८, २०७६ बुधबार ०:५३:३३
२८ माघ, काठमाडौं । चितवन जिल्ला कारागारमा एक कैदीबन्दीको मृत्यु भएको छ । मानव तस्कर मुद्दामा कैद भोग्दै आएका भारत, सिद्धार्थनगरका ६२ वर्षीय जफर अहमदको क्यान्सरका कारण मृत्यु भएको हो ।
कारागार प्रमुख कमलप्रसाद काफ्लेका अनुसार उनको गए राति मृत्यु भएको हो । मानव तस्कर मुद्दामा उनलाई अदालले १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तोकेको थियो । विसं २०७३ साउन १५ गते पक्राउ परेका जफरलाई क्यान्सरको उपचारका लागि कात्तिक ९ गते भरतपुर कारागारमा ल्याएको काफ्लेले जानकारी दिए। क्यान्सर अस्पताल नजिकै भएको हुँदा अन्य जिल्लाबाट समेत क्यान्सर लागेका कैदीबन्दीलाई जिल्ला कारागार भरतपुरमा ल्याइने गरेको काफ्लेले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअटो दुर्घटनामा बालिकाको मृत्यु, चारजना घाइते
मंसिर २६, २०८१ बुधबार
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
स्कोर्पियो दुर्घटनमा मृत्यु भएका ८ जनाकै पहिचान खुल्यो
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार
टोयोटाको लक्जरी क्यामरी भारतीय बजारमा लन्च हुँदै
मंसिर २६, २०८१ बुधबार
चिमखोलामा स्वास्थ्य: पूर्वाधार थपियो, सेवा थपिएन
मंसिर २६, २०८१ बुधबार