संस्थाले कारबाही गर्नु भन्दा पहिले एक पद छोड्न एनआरएनको आग्रह

नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार १८:२१:२६

२९ माघ काठमाडौं । कुनैपनि राजनैतिक दलको वा त्यसको भातृ संगठनको कार्यकारी पदमा बसेको ब्यक्ति एनआरएनको कार्यसमितिमा बस्न नपाउने भएको छ ।
मंगलबार महासचिवले एक विज्ञप्ति जारी गदै राजनैतिक दल वा त्यसको भातृ संगठनमा रहेर एनआरएनको कार्यकारी पदमा रहेका सदस्यहरुलाई एक पद छोड्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, दुबै ठाँउको कार्यकारी पदमा बस्न बिधानत नमिल्ने हुदाँ संस्थाले कारबाही गर्नु भन्दा पहिले एउटा पद छोड्न आग्रह गरिएको छ । २५ फेब्रुअरी भित्र पद छाडेको प्रमाण पठाउन भन्दै त्यसपछि संस्थाले कारबाहीको प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।
संस्थामा यो नियम पहिलेदेखि भएको र यो कुनै नयाँ नियम नभएको गैर आवासिय नेपाली संद्दका प्रवक्ता डीबी क्षेत्रीले नेपालबहसलाई जनाकारी दिए । कुराकानीकै क्रममा उनले भने हरेक बर्ष लागु हुदै आएको यो नियम हाल आएर चर्चाको बिषय बनेको उनको तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार
चिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार