इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी पश्चिम बर्दघाटका दुईजना पक्राउ
नेपालबहस संवाददाता
माघ २९, २०७६ बुधबार २०:९:३४
२९ माघ काठमाडौं । इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका ३, बरगदवाका २३ वर्षीय कृष्ण चौधरी र नवलपरासी पश्चिम बर्दघाट नगरपालिका ५, बन्डाघोलाका २४ वर्षीय हिमाल चौधरी पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाका अनुसार उनीहरूले पर्वतका दिनेश पौडेललाई इटाली पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगेका थिए । उनीहरूले आफूलाई ‘रिलाइफ एजुकेसन एन्ड कन्सटेन्सी’को सञ्चालक बताएका थिए । महाशाखाको टोलीले कृष्णलाई कीर्तिपुर र हिमाललाई बालाजुबाट पक्राउ गरेको हो ।
रकम लिएर विदेशसमेत नपठाएको र सम्पर्कविहीन भएपछि पौडेलले प्रहरीमा जाहेरी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार