नेपाल वायुसेवा निगमको कर्मचारी बढुवामा अख्तियारको छानविन

नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार १८:१९:५१

१ फाल्गुण, काठमाडौं । नेपाल वायुसेवा निगमको कर्मचारी बढुवामा ठुलो चलखेल देखिएको छ । नेपाल वायुसेवा निगमले कार्तिकमा गरेको ६ तहको ५ वटा बढुवा र ९ तहको ८ वटा बढुवामा ठूलो अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
कार्य मुल्यांकन भन्दा पनि नातावादमा निगम फसेको भन्दै उजुरी परेको हो । निगमले २०७६ कार्तिक ५ गते प्रकाशित गरेको कार्यक्षमता मुल्यांकन बढुवा सिफारिसमा केहि सिफारिस नियम मिचेरै गरेको भन्दै उजुरी परेको हो ।
उजुरीमा भनिएको छ “ बिपरित कार्यसम्पादन मुल्यांकन पुनरावलोकन समितिले पक्षपातपुर्ण ढङ्गले सुनियोजित तरिकाले बिना आधार जथाभावी अंक चढाई अनियमितता गरेकोले यस सम्बन्धि आवश्यक छानविन गरिपाउ । “ नेपाल सरकारको एकमात्र एयरलाइन्स नेपाल एयरलाइन्समा देखिएको यो विवादले नेपाल सरकारले अघि सारेको नेपाल भ्रमण बर्ष सफल हुनेमा पनि आशंका उत्पन्न हुन्छ ।
बेलैमा यसमा छानविन हुन नसके कर्मचारी विवादकै कारण एयरलाइन्स धारासायी हुने देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यस बिषयमा बोल्न नमिल्ने भन्दै काम कारबाही अगाडि बढिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार