निगमको बिमान बुहान जाँदै
नेपालबहस संवाददाता
फागुन १, २०७६ बिहिबार २१:५८:३५
१ फागुन काठमाडौं । चौतर्फी दबाबपछि सरकारले चीनको बुहानमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न पर्सि शनिबार नेपाल बायु सेवा निगम मो वाइड बडी बिमान त्यसतर्फ पठाउने भएको छ । यसका लागि आवश्यक तयारी भइसकेको निगम स्रोतले बताएको छ ।
पर्सि शनिबार ३ बजेका लागि बिमान बुहान उड्दै छ – स्रोतले भन्यो, नेपाली सेनाका चार जना चिकित्सकसहित बिमान जाँदै छ । शनिबार राति पुग्ने जहाजले लगत्तै आवश्यक स्वास्थ परीक्षण गरी बुहानबाट सबै नेपालीको उद्धार गर्ने छ – स्रोतको भनाई छ । बुहान जाने टोलीमा तीन जना पाइलटका साथै क्याबिन क्रु मेम्बर , फ्लाइट डिस्प्याचर र लोडर रहने छन् ।
निर्धारित कार्यक्रम अनुसार बुहानबाट शनिबार राति नै जहाजले काठमाडौंका लागि उडान भर्ने छ । आइतबार बिहान ३ बजेतिर जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । बिमानमा आएका विद्यार्थीलाई सोझै सरकारले तयार गरेको विभिन्न चारवटा सेल्टरमा क्वारेण्टाइन गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार