ओलीको संवोधन स्थगित
नेपालबहस संवाददाता
फागुन २, २०७६ शुक्रबार १९:३८:५९
२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा संवोधन गर्ने कार्यक्रम स्थगित भएको छ । राष्ट्रियसभाका सांसद् दुर्गाप्रसाद उपाध्यायको आज निधन भएकाले आजको संवोधन भोलिका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका तर्फबाट सांसद् उपाध्यायको निधन भएको भन्दै नेपाली कांग्रेसले आजको संवोधन स्थगन गर्न माग गरेको थियो । ओली सरकारको दुई वर्षे कार्यकालका उपलव्धिबारे जानकारी दिने उद्येश्यले आज संवोधनको तयारी थियो । दुई वर्ष अघि ०७४ फागुन ३ गते ओली सरकार गठन भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार
वर्षौदेखि निरन्तर बलिरहेको ज्वाला
जेठ ९, २०८१ बुधबार