सीआईबीमा ठगी मुद्धा दायर, गच्छदारसहितका ११० व्यक्तिहरू कुनै पनि बेला पक्राउ पर्न सक्ने
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार २३:२८:३६
४ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ११० जना बिरुद्ध ठगी गरेको आरोपमा उजूरी दर्ता भएको छ । उजूरी दर्ता भएपछि आरोपितलाई पक्राउ गरी कानूनी कारबाही गर्न सीबीआईलाई बाटो खुला भएको छ ।
सीआईबीले थप अनुसन्धानका लागि भन्दै अब कुनै पनि बेला आरोपित जो कसैलाई पक्रन सक्ने अवस्था छ – प्रहरी स्रोतले बतायो । गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित ११० जना उपर मुद्धा दायर गरिसकेको छ ।
साथै ६५ जना विरुद्ध सरकारी जग्गा फिर्ता गर्ने सम्वन्धमा विशेष अदालतमा मुद्धा दायर भइसकेको छ । अभियुक्तमध्ये जो कसैलाई कुनै पनि बेला प्रहरीले पक्रन सक्ने वाटो खुलेकाले जे पनि हुन सक्ने प्रहरी स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार