मेक्सिको र अमेरिकाको सीमामुनि लामो सुरुङ फेला
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १८:३६:२६
५ फागुन एजेन्सी । अमेरिका र मेक्सिकोको सीमानामुनि ठुलो सुरुङ फेला परेको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपतिले मेक्सिकोको सीमानामा ठुलो पर्खाल लगाउने बताईरहेका बेला मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको हो ।
उक्त सुरुङको लम्बाई १ दशमलव ३ किलोमिटर लामो तथा १ दशमलव ७ मिटर अग्लो तथा ६० सेन्टिमिटर चौडा रहेको छ । यो सुरुङ मेक्सिकोको टिहुवानास्थित औद्योगिक क्षेत्रबाट अमेरिकाको स्यान डिएगोसम्म रहेको छ ।
तस्करहरूले लागुपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ। दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार