उपप्रधानमन्त्री पोखरेललाई दार्चुलाको कोसेली
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार २०:८:१०
Shares
५ फागुन दार्चुला । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको निगालोबाट निर्मित छाप्रो (डालो) हस्तान्तरण गर्दै मार्मागाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र महता । यस क्षेत्रमा निगालोबाट निर्मित सामग्री उत्पादन हुने गरेको छ ।
उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेललार्ई दार्चुलामा निर्मित कोसेली हस्तान्तरण गरिँदै । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले स्थानीयस्तरमा अल्लोबाट निर्मित कोट हस्तारण गर्नुभएको हो । दार्चुला अल्लोको लागि प्रख्यात मानिन्छ ।
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिम्बुङ पोखरी आसपासको क्षेत्र
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
समरको पहाड र बादलले ढाकेको नीलगिरि हिमाल
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार